काठमाडौँ, ३ चैत । काठमाडौँ महानगरपालिकाले योग प्रशिक्षकका लागि तालिम कार्यक्रम थालेको छ । आजदेखि ‘महानगर : स्वर्णिम योजना’ कार्यक्रम अन्तर्गत योग प्रशिक्षक उत्पादन गर्ने लक्ष्यका साथ काठमाडौँमा तालिम कार्यक्रम सुरु गरिएको महानगरपालिकाले जनाएको छ । महानगरपालिकाको स्वास्थ्य विभागले कार्यान्वयनमा ल्याएको ‘आरोग्य जीवन कार्यक्रम’ अन्तर्गत वडा वडामा, टोल टोलमा योग कक्षा सञ्चालन गर्ने प्रशिक्षक उत्पादन…