संसदमा रविको प्रश्न : सदनमा जवाफ नदिने, मिडियामा गएर ओठे जवाफ दिने ? 

काठमाडौँ, १४ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका सांसद रवि लामिछानेले सदनलाई लडाइँ गर्ने क्षेत्र बनाइएको हो भन्दै प्रश्न गरेका छन् । उनले सभामुखले पटक–पटक रुलिङ गर्दा समेत सरकाले किन जवाफ दिन आनाकानी गरेको भन्दै आवाज उठाए ।  आजको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले सरकारलाई एकपछि अर्को गम्भीर आरोप लागेकाले यी…