माओवादी पदाधिकारी बैठक बस्दै

काठमाडौँ, २७ फागुन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले पदाधिकारी बैठक आह्वान गरेका छन् । बैठक साँझ ५ बजे बालुवाटारमा बस्ने तय भएको कोषाध्यक्ष तथा केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले जानकारी दिए । बैठकले राष्ट्रियसभाको अध्यक्षको उमेदवार चयन गरिने उनले जानकारी दिए । यही फागुन २८ गते मनोनयन दर्ता गर्ने…