सैनिक मञ्च टुँडिखेलमा राष्ट्रिय प्रजातन्त्र दिवस

काठमाडौँ, ७ फागुन । राष्ट्रिय प्रजातन्त्र दिवस आज सैनिक मञ्च टुँडिखेलमा मनाइएको छ ।  राष्ट्रिय प्रजातन्त्र दिवस, २०८०  मूल समारोह समितिद्वारा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्रिपरिषद् सदस्यहरू, संवैधानिक निकायका प्रमुखहरू,सुरक्षा निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि,…