कांग्रेसको नीतितय हुने महासमिति बैठक भोलीबाट गोदावरीमा सुरु

काठमाण्डौ,६ फागुन । नेपाली कांग्रेसको महासमिति बैठक भोली सोमबारदेखि सुरू हुँदैछ।सभापति शेरबहादुर देउवाले सोमबार दिउँसो १ बजे महासमिति बैठक उद्घाटन गर्ने कार्यक्रम छ।प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले महासमिति बैठक तयारी अन्तिम चरणमा पुगेको वताए । उनका अनुसार – ललितपुरको गोदावरीस्थित सनराइज हलमा महासमिति बैठक फागुन १० गतेसम्म चल्नेछ। बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन…