सुदूरपश्चिममा माओवादीका मन्त्री बर्खास्त

धनगढी, २२ फागुन । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले नेकपा माओवादी केन्द्रका मन्त्रीलाई बर्खास्त गरेका छन् । आज पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री शाहले नयाँ राजनीतिक समीकरणअनुसार माओवादी र एमालेसहितको ४ दलीय गठबन्धन बनेपछि माओवादीका २ मन्त्री र १ राज्यमन्त्रीलाई बर्खास्त गरेका हुन् । मुख्यमन्त्री शाहले उद्योग पयर्टन वन तथा वातावरण मन्त्री रमेश सिंह धामी,…