विश्वासको मत लिँदै मधेशका मुख्यमन्त्री यादव

धनुषा, ६ फागुन । जनमत पार्टीले समर्थन फिर्ता लिएपछि मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने भएका छन् । उनले तेस्रो पटक आइतबार विश्वासको मत लिने भएका हुन् । मुख्यमन्त्रीको कार्यशैलीमाथि प्रश्न उठ्दै आए पनि केन्द्रीय गठबन्धनका कारण प्रदेशमा पनि कांग्रेस, माओवादी, लोसपा र एकीकृत समाजवादीले सरकारलाई समर्थन गर्ने भएका छन् । जसपाबाट मुख्यमन्त्री बनेका यादवले पद…