पार्टीको अर्जुनदृष्टि फागुन २१ हो : नेता सापकोटा

काठमाडौँ, १५ माघ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता अग्नि सापकोटाले बहस गर्नुपर्ने विषय  धेरै भए पनि अब ती विषयलाई थाती राखेर निर्वाचनमा केन्द्रित हुन नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।  प्रेस सेन्टर नेपालको २२औँ स्थापना दिवसका अवसरमा बिहीबार काठमाडौँमा आयोजित कार्यक्रममा सापकोटाले पार्टीभित्र नमिलेका कुरा मिलाउनुपर्ने र बहस गर्नुपर्ने धेरै कुराहरू रहे पनि त्यसलाई…