‘हरेक राजनीतिक नेतृत्वले आध्यात्मिक शिक्षा लिनुपर्छ’ : सांसद चाैधरी

सुनसरी, १५ माघ । प्रतिनिधि सभाको संसद भगवती चौधरीले पछिल्लो समय समाज एकले अर्कालाई पछारेर कसरी अगाडी बढ्ने प्रतिष्पर्धामा उत्रिनु दुखःद भएको बताउँदै राजनीतिक नेतृत्वले आध्यात्मिक शिक्षा लिँदै समुन्नत समाज निर्माणमा काम गर्नु जरुरी रहेको बताएकी छन् । धार्मिकताको आडमा एकले अर्कोलाई जित्ने तवरले अगाडी बढ्नु भन्दापनि सामाजिक, सहिष्णुता कायम गर्न राजनीतिक नेतृत्वमा आध्यात्मिक शिक्षा…