मकवानपुर, ९ माघ । राष्ट्रिय सभा निर्वाचन अन्तर्गत बागमती प्रदेशतर्फको तयारी लगभग पूरा भइसकेको छ । निर्वाचनका लागि हेटौँडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयको नयाँ भवनलाई प्रयोग गर्ने तयारी छ । उक्त मतदान स्थलमा २ वटा मतदान केन्द्र स्थापना गर्ने गरी तयारी गरिएको निर्वाचन अधिकृत श्रीप्रसाद सञ्जेलले जानकारी दिए । निर्वाचनमा लागि मतदान स्थलको अनुगमन गरी…