नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशमलाल चौधरी

काठमाण्डौ,२७ पुस । नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशमलाल चौधरी सर्वसम्मत चयन भएका छन् । कैलालीको टीकापुरमा भएको नाउपाको पहिलो अधिवेशनले चौधरीलाई अध्यक्षमा सर्वसम्मत रूपमा चयन गरेको हो । मनोनयन दर्ता गर्ने निर्धारित समयमा अध्यक्षमा चौधरीको मात्रै उम्मेदवारी परेपछि उनी अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । यअसघि उनकी पत्नीसमेत रहेकी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री…