काठमाडौँ, २४ नाघ । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले संसद्मा रहेका राजनीतिक दलहरूले काम गर्ने तरिका बदल्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा सम्बोधन गर्दै थापाले राजनीतिक दल, संसद्, सरकार र संसदीय समितिले काम गर्ने तरिका बदल्नुपर्ने बताएका हुन् । सांसद थापाले राजनीतिक दलहरूले संसद्मा काम गर्ने तरिका बदलेर प्रभावकारी रूपमा अगाडि बढ्नुपर्ने…