प्रधानमन्त्री कार्की र जापानका राजदूतबीच शिष्टाचार भेटवार्ता

काठमाडौँ, १९ मंसिर । नेपालका लागि जापानका राजदूत महामहिम मायदा तोरुले प्रधानमन्त्री सुशीला कार्कीसँग शिष्टाचार भेट गरेका छन् । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनले प्रधानमन्त्री कार्कीसँग शिष्टाचार भेट गरेका हुन् । नेपाल–जापान सम्बन्धको ७० औं वर्षगॉंठ मनाउने सन्दर्भका विविध पक्षहरूमा छलफल गर्नका लागि तोरुले प्रधानमन्त्री कार्कीसँग भेट गरेका हुन् ।  सो अवसरमा राजदूत…