काठमाडौँ, १२ पौष । गोकर्णेश्वर नगरपालिका सुशासन मैत्री नगरपालिका बन्दै गएको छ । नगरपालिकाले सेवा प्रवाह गर्ने क्रममा सेवाग्राहीलाई सुशासनको अनभूती दिलाउने गरी नियमित कार्य सम्पादन गर्दै आएको छ । नगरपालिका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले सेवाग्राहीलाई सुशासनको अनुभूती दिलाउने गरी नगरपालिकाले काम गरिरहेको बताउनुभयो । उहाँका अनुसार नगरपालिका सहजरुपमा सूचना प्रवाह गर्नका लागि सूचना…