कांग्रेसले सरकारको नेतृत्व लिन ढिला गर्न हुँदैनः कोइराला

काठमाडौ २ पुस। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको रिपोर्ट कार्ड मागेका छन् । नुवाकोट कांग्रेसको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले कांग्रेसले सरकारको नेतृत्व लिन ढिला गर्न नहुने बताए । ।संसदीय व्यवस्थामा मन्त्रीहरुले राम्रो नराम्रो काम जस्तो गरे पनि त्यसको सबै जस(अपजस प्रधानमन्त्रीले लिनुपर्ने उनको भनाइ छ ।उनले अहिले गणतन्त्रमाथि देशभर…