सङ्क्रमणकालीन न्याय टुङ्ग्याउन निरन्तर पहल गरिरहेको छु: प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, २४ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सङ्क्रमणकालीन न्याय टुङ्गोमा पुर्याउन आफूले निरन्तर पहल गरिरहेको बताएका छन् । आइतबार ७५ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा आइतबार काठमाडौँमा सम्बोधन गर्दै उनले सङ्क्रमणकालीन न्याय टुङ्गोमा पुर्याउन ढिला भइरहेकोप्रति चिन्दा व्यक्त गरे । उनले आम राष्ट्रिय सहमति बनाउनका लागि प्रधानमन्त्रीको हैसियतले आफूले पहल गरिरहेको जिकिर गरेका…