काठमाडौँ, २६ पौष । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले राष्ट्रियसभा निर्वाचनमा गठबन्धनको मत गठबन्धनभन्दा बाहिर जाने स्थिति नरहेको दाबी गरेका छन् । आज सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख सचेतक लेखकले भने, “निश्चित मानिसहरू मतदाता भएकाले मत बाँडिने वा गठबन्धनका उमेदवारहरूभन्दा बाहिर मत जाने स्थिति हुँदैन ।” उनले मतदाता प्रदेशसभा सदस्यहरू, नगरपालिकाका प्रमुख र उपप्रमुख, गाउँपालिकाका…