वैज्ञानिक अनुसन्धानमा युवाहरूलाई प्रोत्साहित गर्छौँ : प्रधानमन्त्री दाहाल

काठमाडौँ, २० मंसिर । प्रधानमन्त्री तथा नास्टका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड‘ले प्रतिभावान् युवाहरूलाई स्वदेशमा रहेर अनुसन्धान गर्ने मौका अभिवृद्धि हुने विश्वास व्यक्त गरेका छन् । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको ४१ औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विज्ञान प्रविधि विकासका लागि सरकारले १ अर्बको कोष स्थापना गर्न वार्षिक कार्यक्रम समावेश…