जाजरकोट, २४ कार्तिक । भूकम्प प्रभावित क्षेत्रमा अनुगमनमा गएको संसदीय समितिले पनि राहत वितरण सन्तुलित नभएको र आवश्यकताभन्दा पनि पहुँचको भरमा वितरण भइरहेको गुनासो संकलन गरेको छ । प्रभावित दुवै जिल्लालाई लक्षित गरी गएको राहत माओवादी नेता तथा पूर्वअर्थमन्त्री जनार्दन शर्माले आफ्नो निर्वाचन क्षेत्र रुकुम पश्चिमतर्फ तान्दा जाजरकोटवासीको पीडा थपिएको छ । जाजरकोटका लागि राहत बोकेर हिँडेका…