काठमाडौँ, ५ पौष । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक बिहीबार बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ८ बजे पदाधिकारी बैठक बोलाइएको हो । पदाधिकारीको बैठक मंगलबार पनि बसेको थियो। मंगलबारको बैठकमा प्रदेश इन्जार्चहरूले रिपोर्टिङ प्रस्तुत गरेको सचिव देवेन्द्र पौडेलले जानकारी दिए । उनका अनुसार बुधबार बस्ने बैठकले विधान सम्मेलन र केन्द्रीय कमिटीको बैठक तय गर्ने तयारी…