वीर अस्पतालविरुद्ध अख्तियारमा उजुरी

काठमाडौँ, २ पौष । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । अस्पतालका आफ्नै कर्मचारीले आइतवार अख्तियारमा पाँच बुँदे आरोपसहित उजुरी दर्ता गरेका हुन् । उजुरीमा स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादु बस्नेतमाथि गम्भीर प्रश्नहरु सहित अस्पतालको आर्थिक, व्यवस्थापनकीय तथा अननियमितता भएको बारे उजुरीमा उल्लेख गरिएकोछ । आफ्नो कार्यकर्ता भर्ना गर्न…