जापानमा प्लाष्टिक झोलाको प्रयोगमा रोक लगाइने

एजेन्सी, १८ कार्तिक । जापानमा प्लाष्टिकको झोला प्रयोग रोक लगाइने भएको छ । वातावरण संरक्षणका लागि जापानका किराना पसल, सुपरमार्केट तथा औषधी पसलमा प्लाष्टिकको झोला प्रयोग गरेवापत अतिरिक्त शुल्क लगाउन सरकारको एक समिति शुक्रबार सहमत भएको छ । टोकियो ओलम्पिक्स पूर्वसन्ध्या अर्थात् सन् २०२० को जुलाईदेखि प्लाष्टिक प्रयोगलाई विश्वका अन्य मुलुकमा जस्तै अतिरिक्त शुल्क लिने…