डुङ्गा दुर्घटना हुँदा १३ जनाको मृत्यु

एजेन्सी, १० साउन । म्यान्मारको मन्डाले क्षेत्रमा धार्मिक तिर्थयात्री चढेको डुङ्गा दुर्घटना हुँदा १३ जनाको मृत्यु हुनुका साथै एक जना बेपत्ता भएका छन् । म्यान्मारको गृह मन्त्रालयका अनुसार उक्त डुङ्गामा २५ जना सवार रहेका थिए । महालाइङ नगरमा रहेको बौद्ध बिहारमा जाँदै गर्दा सार ताउङ (जिता) भन्ने स्थानमा डुङ्गा पल्टिएको थियो । मन्त्रालयको विज्ञप्तिमा ११ जनालाई…