अमेरिकाले पानी जहाज चोर्यो : उत्तर कोरिया

एजेसी, ४ जेठ । उत्तर कोरियाले अमेरिकालाई अवैधानिक रुपले पानीजहाज चोरेको आरोप लगाएको छ । वाइज अनेस्ट नामक सो पानीजहाज इन्डोनेशियाको जलक्षेत्रबाट अमेरिकाले कब्जामा लिएको उत्तरकोरियाले आरोप लगाएको हो । उत्तर कोरियाको विदेश मन्त्रालयले अमेरिकाले आफ्नो देशलाई दबाव दिई आत्मसमर्पण गराउने प्रयास गरेको आरोप समेत लगाएको छ । गत हप्ता अमेरिकाको न्याय मन्त्रालयले कोइला बोक्ने…