भारतमा सैनिक जवानमा महिला भर्ती सुरु, अनलाईन दर्ता गर्न सकिने

एजेन्सी, १३ बैशाख । भारतमा पहिलो पटक सैनिक जवानमा महिलाको भर्ती सुरु भएको छ । भारतीय सेनाले पहिलो पटक जवान पदमा महिलाको भर्ती लिन सुरु गरेसँगै अनलाईन दर्तासमेत सुरु गरेको छ । यसअघि अधिकृत तहमा मात्रै महिलाको भर्ती हुने गरेको थियो । अहिलेसम्म १४ लाख सशस्त्र बलका ६५ हजार अधिकृत महिला रहेकोमा सेनाले अहिले मिलिट्री…