निर्वाचन आयोगद्वारा योगी आदित्यनाथ र मायावतीलाई चुनावी प्रचारमा रोक

दिल्ली, ३ वैशाख । आम निर्वाचन चलिरहेका बेला भारतीय निर्वाचन आयोगले भारतमा दुई जना प्रभावशाली नेतालाई चुनावी प्रचार प्रसारमा रोक लगाइएको छ । भारतको केन्द्रीय निर्वाचन आयोगले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्य नाथ र बहुजन समाजवादी पार्टीकी अध्यक्ष मायावतीलाई चुनाव प्रचारमा रोक लगाएको हो । आयोगका अनुसार योगीलाई तीन दिन र मायावतीलाई दुई दिन चुनावसम्बन्धी…