एजेन्सी, ६ असोज । रुसले निर्लज्ज रूपमा संयुक्त राष्ट्रसंघको मूल सिद्धान्तको उल्लङ्घन गरको अमेरिकी राष्ट्रपति जो बाइडेनले आरोप लगाएका छन् । संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै बाइडेनले युक्रेनमा क्रुर र अनावश्यक युद्ध गर्दै रुसले संयुक्त राष्ट्रसंघको बडापत्रको मूल मर्म उल्लङ्घन गरेको आरोप लगाएका हुन् । उनले रुसी आक्रमणको निन्दा गर्दै रुसले युक्रेनमा सर्वसाधारणमाथि गरेको अत्याचार…