एजेन्सी, २० पौष । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई युपीको सुल्तानपुरमा कालो झण्डा देखाउने महिला रिता यादवलाई अज्ञात व्यक्तिले गाली हानेका छन् । गोली उनको खुट्टामा लाग्यो । उनलाई घाइते अवस्थामा सुरुमा सिएचसी लुम्भुआमा भर्ना गरियो र पछि थप उपचारका लागि सुल्तानपुर जिल्ला अस्पताल पठाइयो । त्यहाँ उनको उपचार चलिरहेको छ । रिता यादवले मिडियालाई दिएको…