चीनका लागि डबल एजेन्ट रहेको आरोपमा जर्मन गुप्तचर निकायका पूर्व एजेन्ट पक्राउ

म्युनिख, १५ साउन । जर्मन गुप्तचर निकायका पूर्व एजेन्टले चीनका लागि डबल एजेन्टको काम गरेको आरोपमा पक्राउ परेका छन् । जर्मनीको गुप्तचर निकाय बीएन्डीका पूर्व एजेन्ट डा. क्लस एल् ले करिब एक दशक यता चीनमा सुचना चुहावट गरेको आरोपमा पक्राउ परेका हुन् । ७५ बर्षीय क्लस एल् ले करिब ५० बर्ष जर्मन गुप्तचर निकाय बीएन्डीमा…