तेहरान, ७ भदौ । इरानमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या फेरि उच्च भएको छ । सरकारी अधिकारीहरूले आइतबार दिएको पछिल्लो विवरणानुसार इरानमा कोरोनाका कारण एक दिनमा ६८४ जनाको मृत्यु भएको छ । योसँगै इरानमा कोरोनभाइरसबाट संक्रमित भएर अहिलेसम्म एक लाख दुई हजार ३८ जनाको मृत्यु भएको छ । त्यसैगरी, भाइरसबाट देशभरि अहिलेसम्म ४६ लाख ७७…