इस्लामाबाद, १ साउन । पाकिस्तानमा प्रधानमन्त्री इमरान खानको सरकारले प्रेस स्वतन्त्रतामाथि अंकुस लगाएको पाकिस्तान पिपुल्स पार्टीका अध्यक्ष बिलावल भुट्टो जरदारीले आरोप लगाएका छन् । पाकिस्तानमा प्रधानमन्त्री खानको सरकारले मिडियालाई धम्काउने, हस्तक्षेप र दमन गर्दै प्रेस स्वतन्त्रतामा अंकुस लगाएको पीपीपी अध्यक्ष बिलावलले आरोप लगाएका छन् । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा बोल्दै अध्यक्ष बिलावलले पाकिस्तानमा मिडियामाथिको…