राजनीति

आजको प्रतिनिधिसभाको बैठक शुरु (LIVE)



काठमाडौँ, ५ जेठ । प्रतिनिधिसभाको आजको बैठक शुरु भएको छ । सरकारले ल्याएको नीति तथा कार्यक्रममा सांसदहरुले आफ्नो धारणा राख्ने क्रम जारी रहेको छ ।