अर्थ

घट्यो सुनचाँदीको मूल्य



काठमाडौँ, ४ फागुन । आज सुन चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ३ हजार रुपैयाँले घटेर प्रतितोला ३ लाख २ हजार ८ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि १२५ रुपैयाँले घटेर ४ हजार ८६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।