डडेलधुरा, ९ फागुन । दशरथचन्द नगरपालिका–४, बबेतका ३८ वर्षीय महादेव वडको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
शुक्रबार दिउँसो उनी खाना खान घर गएको समयमा अचेत अवस्थामा भेटिएपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले अचेत अवस्थामा उनलाई जिल्ला अस्पताल बैतडीमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।










प्रतिक्रिया दिनुहोस्