काठमाडौँ, १२ फागुन । झापाबाट प्रहरीले लागुऔषध ब्राउन सुगरसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
लागुऔषध नियन्त्रणका लागि चलाएको सक्रियताका क्रममा फागुन ११ गते पक्राउ गरिएको हो । इलाका प्रहरी कार्यालय बुधबारेको टोलीले झापाको बुद्धशान्ति–४ का सोनम शेर्पालाई १ ग्राम १० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।
पक्राउ परेका उनलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्