काठमाडौँ, १ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नयाँ वर्ष २०८३ राजनीतिक रुपमा खील निकाल्ने वर्ष भएको उल्लेख गर्दै खील निकाल्दाको दुखाईलाई सहने शक्ति मिलोस् भनि शुभाकामना व्यक्त गरेका छन् ।
भ्रष्टाचार, वेथिती र अनियमिततालाई उखेल्ने संकेत गर्दै उनले पुराना दलहरुलाई खीलको रुपमा चित्रण गरेका छन् । पुराना दलहरुलाई लक्षित गर्दै सामाजिक सञ्जालमा नयाँ वर्षको शुभकामना व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ,सहने शक्त्ति मिलोस् । हाम्रो तार्फबाट धेरै शुभकामना ।’










प्रतिक्रिया दिनुहोस्