काठमाडौँ, ७ बैशाख । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दै छ । बैठक ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्न लागेको हो । सचिव दिनेश थापामगरका अनुसार, बैठक दिउँसो ३ बजे बजेका लागि बोलाइएको छ ।
प्रतिक्रिया दिनुहोस्