काठमाडौँ, १५ जेठ । आज सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह गरी सरकारले गणतन्त्र दिवस मनाइरहेको छ ।
गणतन्त्र दिवसका अवसरमा देशभर विभिन्न कार्यक्रमहरू आयोजना गरिएको छ । पहिलो संविधान सभाबाट २०६५ जेठ १५ गते राजतन्त्रको अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको घोषणा भएको थियो ।
सैनिक मञ्च टुँडिखेलमा भएको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री बालेन शाहलगायत विशिष्ट व्यक्तित्वहरू सहभागी भएका छन् ।









प्रतिक्रिया दिनुहोस्