राजनीति

राष्ट्रिय सभा बैठक स्थगित



काठमाडौँ, १९ जेठ । राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । 

प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले पनि भारतको धेरै ठाउँ मिचेको छ भनी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै माफी माग्न माग गर्दै मंगलबारको बैठकमा पनि उठेर अवरोध गरेका छन् । 

अवरोधसँगै बैठक बुधबार बिहान १२ बजेर १५ मिनेटसम्मका लागि स्थगित गरिएको हो ।