काठमाडौँ, २५ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले ५६ वटा जिल्लामा अधिवेशन सम्पन्न भएको छ ।
प्रवक्ता मनिष झाका अनुसार जेठ २३ र २४ गते भएको ६८ जिल्ला मध्ये ५६ वटामा अधिवेशन सम्पन्न भएको हो ।
झाका अनुसार १२ वटा जिल्लामा अधिवेशन भइराखेको छ ।

राजनीति
08 June 2026 11:37 AM
काठमाडौँ, २५ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले ५६ वटा जिल्लामा अधिवेशन सम्पन्न भएको छ ।
प्रवक्ता मनिष झाका अनुसार जेठ २३ र २४ गते भएको ६८ जिल्ला मध्ये ५६ वटामा अधिवेशन सम्पन्न भएको हो ।
झाका अनुसार १२ वटा जिल्लामा अधिवेशन भइराखेको छ ।

प्रतिक्रिया दिनुहोस्