काठमाडौँ, २९ जेठ । मन्त्रीपरिषद्को बैठक आज बस्ने भएको छ ।
प्रधानमन्त्री बालेन्द्र शाहले दिउँसो २ः०० बस्ने गरी बैठक बोलाइएको उहाँको प्रेस विज्ञ दिपा दाहालले जानकारी दिनुभयो । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने गरी आह्वान गरिएको छ ।










प्रतिक्रिया दिनुहोस्