काठमाडौँ, ७ असार ।हुम्लामा भूकम्पको धक्का महसुस गरिएको छ ।
आज दिउँसो २ बजेर ३२ मिनेटमा धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
हुम्लाको श्रीनगर आसपास केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार, यसअघि जेठ २९ गते संखुवासभामा ४ म्याग्निच्युडको भूकम्प गएको थियो ।










प्रतिक्रिया दिनुहोस्