राजनीति

एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक



काठमाडौँ, ९ असार । नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दैछ ।

एमालेले आज दिउँसो २ बजेका लागि बैठक बोलाएको हो । बैठक पार्टी केन्द्रीय कार्यलय च्यासलमा बस्ने एमाले सचिवालयले जनाएको छ ।

संसदीय दलको बैठकपछि एमालेले पार्टी सचिवालय बैठक पनि बोलाएको छ सचिवालय बैठक साँझ ६ बजेका लागि बोलाइएको छ ।