जुम्ला, ११ असार । जुम्लामा भूकम्प गएको छ । आज बिहान ५ बजेर ३६ मिनेट जाँदा ४.१ म्याग्नेच्युडको भूकम्प गएको हो । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार जुम्लाको तम्ती आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो ।
प्रतिक्रिया दिनुहोस्