काठमाडौँ, २३ असार । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ र एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्डाबीच भेटवार्ता भएको छ ।
आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनीहरुबीच भेटवार्ता भएको हो ।
यसअघि सोमबार नेपाल सरकार र एडीबीबिच २२ अर्ब रुपैयाँ अर्थात् १६ करोड ५० लाख अमेरिकी डलर बराबरको सहुलीयतपूर्ण ऋण सम्झौता भएको थियो । सोमबार अर्थ मन्त्रालयमा आयोजित एक विशेष कार्यक्रमबिच दुईवटा छुट्टाछुट्टै आयोजनाका लागि यो ऋण सम्झौतामा हस्ताक्षर भएको हो ।










प्रतिक्रिया दिनुहोस्