अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, २६ असार । आज सुन चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन २७ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ८७ हजार ४ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि १७० रुपैयाँले बढेर ४ हजार ५१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।