राजनीति

राष्ट्रियसभाको बैठक बस्दै (कार्यसूचीसहित)



काठमाडौँ, १८ साउन । सङ्घीय संसद् राष्ट्रियसभाको बैठक आज बस्दैछ ।

आज दिउँसो १ः१५ बस्ने बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले ‘मधेसी आयोगको आर्थिक वर्ष, २०८१/८२ को वार्षिक प्रतिवेदन’ सभासमक्ष पेस गर्ने कार्यसूची छ ।