अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, १८ साउन । आज सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ८ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ८४ हजारमामा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि ३५ रुपैयाँले बढेर ४ हजार ३५० सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।