अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, २६ साउन । आज सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ६४ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख ७ हजार  सयमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि ११० रुपैयाँले बढेर ४ हजार ७८० सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।