अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, ३१ साउन । आज सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ३६ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख ५ हजार २ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि ५० रुपैयाँले घटेर ४ हजार ७१० सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।